© 2023
काठमाडौँ । गंगानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सचिव पदमा नियुक्त गरेको छ । नेकपा माओवादी केन्द्रमा फर्किएका नेता श्रेष्ठललाई माओवादीले सचिवको जिम्मेवारी दिएको हो । ९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए । बाबुराम भट्टराईसँगै माओवादी परित्याग गरेका श्रेष्ठ अहिले नेपाल समाजवादी पार्टी (नेसपा)का

पाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् ।