१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘खाद्यका लागि कृषि अभियान’द्वारा पर्यावरणीय कृषि प्रणाली लागू गर्न सरकारसँग…

काठमाडौं। ‘खाद्यका लागि कृषि अभियान’ले सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’मा सुधार गरी देशको कृषि प्रणालीलाई पर्यावरणीय मैत्री बनाउने स्पष्ट खाका लागू गर्न आग्रह गरेको छ। अभियानले परम्परागत रूपमा प्रयोग हुँदै आएको रासायनिक मल र विषादीमा आधारित खेती प्रणालीलाई क्रमशः विस्थापित गर्दै ‘जैविक अर्थात् पर्यावरणीय कृषि (एग्रोइकोलोजी)’ तर्फ रूपान्तरण