© 2023
काठमाडौं । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा अन्तरगत आज लगनटोलमा खड्ग सिद्धी जात्रा जात्रा निकालिएको छ । कार्तिक ७ गते सुरु भएके जात्रा २०८१ सालको भलभल अष्टमीका दिन समाप्त गरिन्छ । पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली