७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान। इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र आक्रमणलाई रोक्नका लागि बनाइएको बताएको छ । तेहरानकोे शस्त्रागारको अस्तित्व बहसको विषय नभएको र यो सम्झौतायोग्य नहुने बताएको छ। इजरायलले इरानको ‘ब्यालेस्टिक मिसाइल’ र उसको परमाणु कार्यक्रमलाई जुन महिनामा लडेको १२ दिने युद्धका क्रममा निष्प्रभावी पार्न खोजेको दुई मुख्य खतराको