१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति

जाग्रेब। क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले बिहीबार उहाँको मुलुकका सैनिकहरू युक्रेनमा तीन वर्षभन्दा लामो युद्ध अन्त्य गर्न लक्षित युरोपेली बलहरूको कुनै तैनाथीमा सहभागी नहुने वाचा गर्नुभएको छ । रुससँगको सम्भावित युद्धविरामअघि युक्रेनी सुरक्षा बढाउन फ्रान्सले युरोपेली नेताहरू र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको शिखर सम्मेलनको आयोजना गरिरहेको बेला उहाँको यस्तो टिप्पणी आएको