© 2023
काठमाडौं । क्यासिनो व्यवसायीहरूले क्यासिनोको इजाजतपत्र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था हटाएर पाँच वर्षमा एकपटक नवीकरण गर्ने व्यवस्था गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा व्यवसायीहरूले यस्तो सुझाव दिएका हुन् । उनीहरूले होटलको इजाजतपत्र नवीकरणको व्यवस्था जस्तै क्यासिनोको इजाजतपत्र पनि