१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कलेजोको क्यान्सरले श्रीमान् र रगतको क्यान्सरले छट्पटिँदै श्रीमती…

काठमाण्डौ । गणतन्त्रमा गाँस, बास र कपासको कारण कुनैपनि गरीवले दु:ख पाउँदैन । अनि उपचार नपाएर कोहि गरीवले अकालमा मर्न पर्दैन भनेर ठुला ठुला सपना देखेका थिए । तर साँच्चिकै त्यो त सपना नै रहेछ । वास्तविकता होइन रहेछ । ठुला भनाउँदा नेताहरु अलिकति विरामी पर्दा देशका महंगा अस्पतालमा उपचार