२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोसीमा अब कामचलाउ सरकार कस्तो ?

काठमाडौं । नेपालको संविधानले सरकारको रिक्तता अर्थात् शून्यताको परिकल्पना गर्दैन। तर, सर्वोच्च अदालतले कोसी सरकार गठन प्रक्रियालाई बिहीबार असंवैधानिक ठहर गरेपछि कामचलाउ सरकारको सम्बन्धमा संविधानविद्हरूबीच राय बाझिएको छ। सर्वोच्चले सात दिनभित्र प्रदेशसभाबाट सरकार गठन गर्न परमादेश दिए पनि यो अवधिमा कामचलाउ सरकारको सम्बन्धमा प्रष्ट्याएको छैन। संविधानविद्हरू नयाँ सरकार गठन नहुञ्जेलसम्मको