१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हैदरावादलाई हराउँदै कोलकाता आईपीएल च्याम्पियन

काठमाडौं । कोलकाता नाइट राइडर्सले सनराइज हैदरवादलाई आठ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जितेको छ । एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी भएको हो । यो कोलकाताको आईपीएलमा तेस्रो उपाधि हो । यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो । उप–विजेतामै सीमित हैदरावाद कोलकातासँग