२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाँकेमा कोभिडका कारण एक जनाको मृत्यु

कोहलपुर । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण

चीनमा कडा लकडाउन विरूद्ध सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन

चीनमा शून्य कोभिड नीतिको विरोधमा जनता सडकमा उत्रिएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले १३ वटा प्रमुख सहरमा