१२ श्रावण २०८३, मंगलवार
,
Latest
लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित कोपिला भ्याली स्कूलले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हात पारेको छ। विश्वभरिका उत्कृष्ट विद्यालयहरूबीच प्रतिस्पर्धा हुने टिफो ग्लोबल स्कूल पुरस्कार अन्तर्गत उक्त विद्यालय वातावरणीय कार्य श्रेणीमा शीर्ष १० मा छनोट भएको छ। टिफो एजुकेशनले सन् २०२२ मा सुरु गरेको यस कार्यक्रमले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विद्यालयहरूलाई