© 2023
हेटौँडा। मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्नेभएको छ । यही भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी