२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यस वर्ष ५० टन केसर उत्पादन गर्ने अफगानिस्तानको अपेक्षा

काठमाडौँ । अफगानिस्तानमा केसरको खेती बढेको देखिएको छ ।  यस वर्ष युद्धग्रस्त देशले लगभग ५० टन केसर उत्पादन गर्ने अपेक्षा राखेको छ । स्थानीय रूपमा रातो सुन भनेर चिनिने केसर देशका ३४ प्रान्तमध्ये २६ वटा प्रान्तमा खेती गरिएको छ । जसको झन्डै ९० प्रतिशत पश्चिमी हेरात प्रान्तमा उत्पादन भएको छ