२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देही-२ मा सत्तारुढ गठबन्धनको समर्थन राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदबार बनेका नेकप एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले थापालाई समर्थन गरेको हाे । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन्