• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन
नेपालमा सार्वजनिक पदको सम्मान किन छैन ?

क्यानडाका प्रधानमन्त्री साइकल चढेर काममा जान्छन्। भूतपूर्व राष्ट्रपति बाराक ओबामा डिपार्टमेन्ट स्टोरमा काम गर्दै गरेको देखिन्छ ।स्वीडेनकी प्रधानमन्त्रीलाई डान्सवारमा पब्लिकले विरोध गर्दैनन् तर ठूलो समाचार बन्छ। उनी यसको प्रतिरक्षा गर्छिन। भन्छिन् यो ब्याक्तिगत स्वतन्त्रता हो। भारतका प्रधानमन्त्री मोदी लाइनमा बसेको फोटो देखिन्छ। हाम्रोमा मन्त्रीले गार्डलाइ कारबाही गरेको समाचार भाइरल बन्छ।