२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गण्डकीका अर्का मन्त्री पनि बर्खास्त

पोखरा । गण्डकी सरकारका भौतिक पूर्वाधारमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । गठवन्धनका उमेदवार तथा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो । सरकारका प्रवक्तासमेत उनी अहिले चुनावको टिकट नपाएपछि असन्तुष्ट थिए । कानूनमन्त्री विन्दुकुमार थापा र खड्का दुवैजना कास्की २ (२)