© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी युवाको सहकार्यमा राज्यको भविष्य निर्माण गर्नुपर्ने धारणा राख्नुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले अन्तरराष्ट्रिय युवा दिवसको विषयमा विचार राख्नुभएको थियो । यसै सन्र्दभमा उहाँले जेनजी आन्दोलनको पृष्ठभूमि युवा भएको स्मरण गर्दै नेपालको बदलिदो भविष्यका लागि