४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेश : सत्ता जोगाउन एमालेको आज अन्तिम कसरत

काठमाडौँ । विश्वासको मत लिने भन्दै बिहीबारका लागि बोलाइएको बैठकबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की बाहिरिएपछि  बैठक स्थगित भयो । फलस्वरुप विश्वासको मत लिने अवस्था भएन । आफूले विश्वासको मत नपाउने अवस्था सिर्जना भएपछि बैठक छल्ने नियतले कार्की बाहिरिएका बाहिरिनुभएको थियो । त्यसअघि बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन