३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?
पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास

काठमाडौँ: हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल  र अनुज पुस्ताका सृजनाकर्मी आभासबीच सहकार्य हुने भएको छ । कालीप्रसाद रिजालका नयाँ गीतमा आभास आफ्नो धून र स्वरसहित मार्च २८ र २९ मा पलेँटीमा प्रस्तुत हुँदैछन् । लामो