७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?
कामु प्रधानन्यायाधीश कार्की साउनमा अवकाश हुँदै

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहनुभएका कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० गते अनिवार्य अवकाशमा जानुहुने न्याय परिषदले जानकारी गराएको छ । न्याय परिषदले पठाएको पत्रमा कार्की उमेर हदका कारण २०८० साउन १९ मा ६५ वर्ष पूरा हुने भएपछि साउन २० गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ