• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस-नामावली सहित

काठमाडौं: सधैंजसो विवादको घेरामा पर्ने गरेको कैदकट्टाको क्रम यसवर्ष पनि जारी रहने भएको छ । कारागार व्यवस्थापन विभागले देशभरका कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध पनि गरेको छ । यस वर्ष ६२० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको विभागले जनाएको छ । कैदकट्टा नियमावली, २०७६ को