६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं। काठमाडौंको दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुने गरी नारायणहिटी दरबार संग्रहालय आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल हलसम्म र महेन्द्र सालिक हुँदै पुनः संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्रमा