२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु…

काठमाडौँ। दक्षिण एसियाली क्षेत्रमा मौलाउँदै गएको संगठित तथा सीमापार वन्यजन्तु अपराध नियन्त्रणका लागि क्षेत्रीय सञ्जाल ‘साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क’ (सावेन) को पहिलो महासभा बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा आयोजित दुई दिने यस ऐतिहासिक भेलामा दक्षिण एसियाका आठवटै सदस्य राष्ट्रका उच्च अधिकारी, वन तथा