१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरको अराजक व्यवहारको प्रतिकार गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिका र सडक विभागबीचको विवाद बढेको छ । महानगरपालिकाका मेयर बालेन शाहले कलंकीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा जनतालाई धेरै धुलो र कष्ट बेहोर्नुपरेको भन्दै एक ट्रक धुलो उपहार स्वरुप भन्दै विभागको कार्यालयअगाडि लगेर थुपारिदिनुभएको थियो । त्यसलाई विभागले अराजकताको संज्ञा दिएको छ । विभागले विज्ञप्ति जारी