२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पसल र घरबाहिर किन झुण्ड्याइन्छ कागती र खुर्सानी ?

एजेन्सी । तपाईले प्रायः देख्नु भएको होला कि मानिसहरूले आफ्नो घर र पसलको मुख्य प्रवेशद्वारमा कागती र खुर्सानी झुण्ड्याउँछन् । यो विधिलाई नराम्रो नजरबाट बच्न रामबाण उपाय मानिन्छ । तर यो उपाय आँखाको दोषबाट बच्न मात्र उपयोगी छैन, यसको अन्य फाइदा पनि छन् । कागती र खुर्सानी झुण्ड्याउनु पछाडि कागती