© 2023
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक सर्दै आएको बैठक भोलि (मंसिर ११) गतेका लागि तय भएको थियो । अब शुक्रबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक सानेपास्थित मुख्यालयमा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए । “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर ११ गते बिहीबार

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन