२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ सदस्य थप(भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’ मा सदस्यहरु थप गर्नुभएको छ । सभापति देउवाले समितिका ४१ जना सदस्य थप गर्नुभएको छ । काग्रेस कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका