२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला राष्ट्रिय रग्बी सेभेन्समा कर्णाली र वागमती सेमिफाइनलमा

काठमाडौँ।  कर्णाली प्रदेश र वागमती प्रदेश महिला राष्ट्रिय रग्बी सेभेन्सको सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवारदेखि शुरु भएको प्रतियोगितामा समूह ‘ए’ बाट कर्णाली र वागमती सेमिफाइनलमा पुगेका हुन् । समूहमा दुवैले कुल समान सात अंक जोडे पनि कुल स्कोरका आधारमा वागमती विजेता भएको हो । समूहचरणमा वागमती र