© 2023
काठमाडौँ। कर्णाली प्रदेशमा प्रशासनिक संरचना सुधारका लागि मन्त्रालय, कार्यालय र कर्मचारी संख्या कटौती गर्ने प्रस्ताव गरिएको छ। हाल ८ मन्त्रालय, १३३ कार्यालय र २,९५५ कर्मचारी दरबन्दी रहेकोमा मन्त्रालय घटाएर ६, कार्यालय संख्या ७१ र कर्मचारी संख्या १,९७५ मा सीमित गर्ने सिफारिस गरिएको हो। यो प्रस्ताव पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठित