१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘भ्वाइस अफ नेपाल सिजन–४’ को विजेता बने करण राई

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल–४’ को विजेता बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी