१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राज्यसंयन्त्र माथी कब्जा: केही दलहरुको सर्वसत्तावादको अभ्यास कहिले सम्म ?

वर्तमान व्यवस्था असफल प्रमाणित संघीय गणतन्त्रको नाउँमा कायम वर्तमान राजनीतिक प्रणाली असफल प्रमाणित भएको छ । २०६३ सालको सडक संघर्ष पश्चात आमुल परिवर्तनको नारा दिएर राजसंस्थालाई पाखा लगाउने, हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने तथा जातीय आधारमा राज्यसंरचना निर्माण कार्य प्रारम्भ भएको थियो । यद्यपि २०६२/६३ मा भएको सात दल र माओवादीको