१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गलत समाचारको शिकार बन्दा…

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे जिप दुर्घटना हुन पुग्यो । दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नंको स्कोपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको दुःखद निधन भयो । जसमध्ये निधन भएको भनिएकामध्ये एक व्यक्तिको गलत नाम पर्न