२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अनुसन्धान सकाएर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । सरकारी वकिल कार्यालयले विद्यार्थी संगठनका नेता जोशीसहित गोपालबहादुर शाही,