© 2023
काठमाडौँ । दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो । कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन् । कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी