२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘कट एण्ड कलर हेयर सलोन’ उद्घाटन गर्न पुगिन् दीपाश्री निरौला

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ‘कट एण्ड कलर हेयर सलोनको पुन: शुभारम्भ गरिएको छ । बिगत १२ बर्ष देखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोन' पुन: नयाँ स्थान र अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा ल्याइएको पार्लरकी संचालिका सारा गुरुङले जानकारी गराएकी छिन। लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार