२ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते

काठमाडौँ। भारतको पूर्वी राज्य ओडिसामा बिहीबार एक धार्मिक कार्यक्रमका क्रममा भागदौड मच्चिँदा धेरै व्यक्ति घाइते भएका छन् । ओडिसाको पुरी क्षेत्रमा आयोजित वार्षिक धार्मिक उत्सवमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेका बेला सो दुर्घटना भएको हो । अत्यधिक भीडका कारण स्थिति नियन्त्रणबाहिर गई भागदौड मच्चिएको बताइएको छ । घाइतेहरूलाई तत्काल उद्धार