© 2023
काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी फाइनलमा नेपालले युएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो। नेपालका लागि ओपनर