© 2023
काठमाडौं । एसईईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पुरक परीक्षा साउन २९ देखि हुने जनाएको हो । परीक्षाको कार्यतालिका पछि प्रकाशित गरिने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो । सार्वजनिक नतिजाअनुसार २०८१ सालको