© 2023
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको सङ्गठन सुदृढीकरण र भावी कार्यदिशा बनाउनका लागि देशव्यापी रूपमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समीक्षा तथा पुनःगठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख