२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुसको आगो जसरी सल्किँदैछ एमालेमा विवाद !

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन गर्ने घोषणा गरेसँगै सुरु भएको नेकपा एमालेभित्रको विवाद अझ झाँगिएको छ । एमालेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पार्टी कार्यकर्ताहरु विभाजित भएका छन् । कतिसम्म भने पूर्वराष्ट्रपति भण्डारी समूहका नेताहरु अहिले समानान्तर कार्यालय नै खोल्ने भएका छन् । सदस्यता