२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृह सचिवमा एकनारायण अर्याल

काठमाडौं । सरकारले गृह सचिवमा एकनारायण अर्याललाई सरूवा गर्ने निर्णय गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई गृह सचिवमा सरूवा गर्ने निर्णय गरेको हो। अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनु भएको थियो । गृहसचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।