© 2023
बेइजिङ। कृत्रिम बुद्धिमत्ता (एआई) ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिनुभएको छ । विदेशी शक्तिहरूले यस प्रविधिलाई सामाजिक व्यवस्थामाथि खतरा पार्न प्रयोग गर्न सक्ने उहाँले सोमबार बताउनुभएको छ । गुप्तचर सेवा तथा सुरक्षा मन्त्री चेन यिसिनले आइतबार अनलाइन प्रकाशित लेखमा लेख्नुभएको छ, “‘प्रतिद्वन्द्वी शक्ति’ ले