२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य चढेको गाडी दुर्घटनामा परेको छ । बाराको कोहल्वीमा एआईजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको हो । प्रहरीले उनको अवस्था सामान्य रहेको बताएको छ ।