© 2023
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी तथा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले पार्टी सदस्यता र आमाका बारेमा एमालेले गरेको निर्णयबाट आफु अचम्मित नभएको जनाउनु भएको छ । मंगलबार मध्यरातमा नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकाले पछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।