• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
मोरङको उर्लाबारी नगरपालिकामा एमाले विजयी

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा एमालेका गंगाप्रसाद खरेल र उपमेयरमा मिनाकुमारी खतिवडा विजयी भएका छन् । खरेलले निवर्तमान मेयर कांग्रेसका खड्ग फागोलाई १ हजार ८ सय ६६ मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार १ सय ५६ मत ल्याउँदा फागोले १० हजार २ सय ९०