© 2023
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उप–कुलपतिमा प्रा.डा. शिवप्रसाद भुसाल नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय मानविकी संकायका पूर्वडीन, निवर्तमान शिक्षाध्यक्ष एवं अर्थशास्त्रका प्राध्यापक समेत रहनुभएका भुसाल आइतबार उप–कुलपतिमा नियुक्त हुनुभएको हो ।