© 2023
काठमाडौं। उपसभामुख इन्दिरा राना मगरसँग सम्बन्धित संस्था बन्दी सहायता नेपाल (पीए नेपाल) ले नेपाल बाल मन्दिरबाट लगेका बालबालिकाबारे प्रहरीले मागेको विवरणमा ती बालबालिका हाल अध्ययनरत रहेको जानकारी दिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोमबार पीए नेपाललाई पत्र पठाई बालबालिकाको अवस्थाबारे स्पष्टिकरण मागेको थियो । त्यसको जवाफ मंगलबार संस्थाले पठाउँदै

योगमायाले सुरु गरेको सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको यात्रा अझै सान्दर्भिक रहेको उल्लेख गर्दै उपसभामुख रानाले राज्यका सबै संरचनामा महिलाको