१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जलमग्न उपत्यकाका सडक र यात्रुको दु: ख -फोटो फिचर

काठमाडौं । वर्षाका कारण उपत्यकाका मुख्य सडक र भित्री बाटोहरु जलमग्न भएको छ । सडक किनारमा रहेका नालीका राम्रो संग निकास नहुदा , ढलको प्रबन्ध राम्रो संग नहुदा बर्षा हुने बित्तिकै सडक जलमग्न हुने गरेको छ । काठमाडौं उपत्यका ४ देखी ५ बजे सम्म प्रतिघण्टा २०देखी २५ मिलिमिटर सम्म बर्षा