© 2023
उत्तर कोरियाकी प्रथम महिला युद्धविराम उत्सवका दिन रोएको समाचार यतिखेर विश्वका सञ्चारमाध्यमहरुमा निकै आएको छ । उनी हालै आयोजित एक सार्वजनिक समारोहमा आँशु झारेर रोएकी थिइन् । उत्तर कोरियाकी रि सोल जुले आफ्ना श्रीमान् किम जङ अनको साथमा उभिएर राष्ट्रिय गान गाइरहेका बेला बरबरी आँसु झारिन्। उनीहरू कोरियाली युद्धविराम स्मरण

उत्तर कोरिया । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार