४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुलुकभर ईद उल फित्र मनाइयो

काठमाडौँ। ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको खुसियालीमा यो पर्व मनाउने गर्छन् । आजको दिनलाई ‘ईद उल फित्र’ भनिन्छ । ‘ईद’ को अर्थ खुसी साटासाट गर्नु